FAQs Complain Problems

समाचार

सूचना

उम्मेदवारको स्वीकृत नामावली प्रकाशन गरिएको सूचना ।।

दस्तावेज:
मिति: 09/13/2022 - 21:06

निर्वाचन आयोगको २०७९।०५।२३ गतेको सूचनालाई आधार मानि फिक्कल गाउँपालिकाको कार्यपालिका सदस्य पदमा उम्मेदवार बन्नुभएका रातो चिन्ह लागेका ६ जना उम्मेदवारहरुले सात दिनभित्र सफाइ सहितको स्पष्टीकरण जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पेश गर्नुहुन अनुरोध छ ।

दस्तावेज:
मिति: 09/08/2022 - 18:35

फिक्कल गाउँपालिकाको  लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) रणनीति, २०७९

मिति: 09/07/2022 - 14:36

प्राविधिक सहायकको पाठ्यक्रम

मिति: 09/07/2022 - 13:07

विषय विज्ञको सूची (रोष्टर) मा नाम समावेश गर्न आवेदन पेश गर्ने बारेको सुचना ।

दस्तावेज:
मिति: 09/02/2022 - 23:24

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

दस्तावेज:
मिति: 09/02/2022 - 14:57

रोजगार सहायकको अन्तिम नतिजा  प्रकाशन सम्बन्धी सूचना ।

दस्तावेज:
मिति: 09/02/2022 - 13:03

प्रस्तुत विषयमा तपाईंलाई सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम २४(क) बमोजिम यस गाउँपालिकाको सूचना अधिकारी तोकिएको छ । सूचनाको हक सम्बन्धी प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्नुहुनेछ भन्‍ने कुराको अपेक्षा गरिएको छ ।

दस्तावेज:
मिति: 08/29/2022 - 12:30

Pages

//